ड्रेसमै मृत भेटिए प्रहरी हवल्दार डिकबहादुर तामाङ

दर्पण दैनिक १६ पुष २०८०,१४:५०
post

संखुवासभा । संखुवासभा जिल्ला कारागारमा ड्यूटीमा रहेका प्रहरी हवल्दार डिकबहादुर तामाङ मृत फेला परेका छन् । तामाङले गएराती १० बजेदेखि बिहान २ बजेसम्म ड्यूटी गरेका थिए । ड्युटी सकेर सुत्न पुगेका उनी ड्रेसमै सुतेको पाइएको छ ।  

संखुवासभाका प्रहरीका अनुसार उनले १० बजेदेखि २ बजेसम्मको ड्यूटी गरेका थिए । ड्रेस सुतेका उनी । बिहान पौने पाँच बजे आसपासमा बेहोस अवस्थामा फेला परेका थिए । अस्पताल पुर्याइए पनि उनकाे मृत्यु भएकाे हाे । ४१ वर्षीय तामाङको घर इलाम हाे ।
 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: