वाग्मतीको मुख्य न्यायाधिवक्तामा सुकदेव काफ्ले

दर्पण दैनिक ३ भाद्र २०८१,०८:५३
post

काठमाडौं । वाग्मती प्रदेशको मुख्य न्यायाधिवक्तामा सुकदेव काफ्ले नियुक्त भएका छन् । मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ) को सिफारिसमा वाग्मती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले काफ्लेलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा १६० उपधारा (२) बमोजिम प्रदेशका मुख्यमन्त्री लामाको सिफारिसमा काफ्लेलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी प्रकाश चौलागाईले जानकारी दिए । दोलखाको तामाकोसी गाउँपालिका निवासी काफ्ले २५ वर्षदेखि कानुन व्यवसायीको रूपमा काम गर्दै आएका छन् ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२