रास्वपा चितवनका सभापति सापकोटाले त्यागे पार्टी

दर्पण दैनिक १८ माघ २०७९,१७:२८
post

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी चितवन जिल्ला सभापति धर्मेन्द्र सापकोटाले पार्टी पारित्याग गरेका छन् । रवि लामिछानेलाई गत निर्वाचनमा चितवन २ बाट जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका सापकोटाले नेतृत्वको कार्यशैलीप्रति असहमति राख्दै पार्टी छाडेका हुन् । 

पार्टीभित्र केही व्यक्तिको मनोमानी चलेको भन्दै असन्तुष्टि पोखेका उनले अब स्वतन्त्र रहने बताए । सापकोटाले नेतृत्वले पार्टीभित्र बोल्ने अधिकार पनि नदिने गरिएको आरोप लगाए । आमजनताको अभिमतलाई बेवास्ता गरेर पार्टी चलाउन खोजिएकाले आफूले राजीनामा दिएको बताए ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: