
काठमाडाैँ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख (डिआईजी) दानबहादुर कार्कीले कर्तव्यबाट बिमुख नभई नागरिक मैत्री प्रहरी सेवा प्रदान गर्न निर्देशन दिएका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको स्थलगत निरीक्षण गरी डिआईजी कार्कीले त्यहाँ कार्यरत कर्मचारीहरुलाई प्रहरी सेवा प्रवाहका विषयमा निर्देशन समेत गरेका हुन् ।
जिल्लाको वर्तमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती लगायत अपराध नियन्त्रणका लागि प्रहरीले गरेका विभिन्न गतिविधिहरु समेतको निरीक्षण गरि प्रहरी सेवा प्रवाहलाई थप चुष्तदुरुष्त एवं समय सान्दर्भिक बनाउन डिआईजी कार्कीले निर्देशन दिए ।
निरीक्षण पश्चात कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्दै प्रहरी डिआईजीले जस्तोसुकै विषम परिस्थितिमा पनि कति पनि विचलति नभई समाजमा शान्ति सुरक्षा तथा अमचयनको खातिर अहोरात्र तल्लिन रहनु नै नेपाल प्रहरी संगठनको गौरवमय इतिहास रहेकाले कुनैपनी प्रहरी कर्मचारी आफ्नो कर्तव्यबाट बिमुख नभई नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्न कटिवद्ध हुनुपर्नेमा जोड दिए ।




















































































































































































































































































































































































































































1667912853.jpg)

































































































































































.jpeg)






















































.jpg)































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google