लिखुपिके गाउँपालिकाद्वारा दलित समुदायको लागि आधुनिक प्रविधि वितरण

दर्पण दैनिक २० असार २०८२,१४:०५
post

सोलुखुम्बु । लिखुपिके गाउँपालिकाले दलित समुदायको लागि आधुनिक प्रविधि वितरण गरेको छ ।  पालिकाले पुर्खेउली पेशा संरक्षण तथा काम गर्न सहज होस् भन्ने हेतुले आधुनिक प्रविधि वितरण गरेको हो । लिखुपिके गाउपालिकाको ५ वटै वडाको ३८ घर परिवारलाई विल्डिङ मेसिन, ग्रेन्डर मेसिन, लुगा सिलाउने मेसिन, ग्यास कटर लगायतका प्रविधि खरिद गरेर वितरण गरेको पालिका अध्यक्ष मिना कार्की बस्नेतको सचिवालयले जनाएको छ ।  

लिखुपिके गाउँपालिकामा गत पुसमै पालिका स्तरीय ११ सदस्यीय दलित समन्वय समिति गठन भएको थियो । समितिले परम्परागत ढङ्गबाट चल्दै आएको आरन पेशा लगायतका विभिन्न पेशाहरूलाई आधुनिकीकरण गरेर अगाडी बढ्ने निष्कर्ष निकालेको हो  ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: