नेपाल तरुण दल काभ्रेमा सुजन लामाकाे नेतृत्वमा कार्यसमिति चयन

दर्पण दैनिक ११ चैत्र २०७९,२०:४१
post

काभ्रे । नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल काभ्रेमा नयाँ कार्यसमिति चयन भएको छ । बनेपामा सम्पन्न बृहत तरुण भेलाले नयाँ कार्य समिति चयन गरेको हो । कार्यक्रम नोपली कांग्रेसकी केन्द्रीय सदश्य तथा प्रतिनिधि सभा सदश्य आरजु देउवा राणाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

नेपाल तरुण दल जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोक

सभापति : सुजन लामा
उप-सभापति : सचेत दुवाल, विजन इंजित, पुप्पाकर बोलखे
सचिव : सुरज तिमल्सिना, स्मारिका तामाङ, छवि व्याजु
सह सचिव : राजेश जिम्बा, देव सिंह लामा, सन्दिप अर्याल, मिलन लामा
कोषाध्यक्ष : राम शरण पराजुली
सह-कोषाध्यक्ष : शेर बहादुर वाइबा

जिल्ला सदस्यहरू

सुनिल लामा
कमल लामा
सुरेन्द्र श्रेष्ठ
अशोक गौतम
रोहित लामा
राजेन्द्र थिङ
विक्रम लामा
प्रेम सापकोटा
पासाङ लामा
रोशन श्रेष्ठ 
सुजन जंगम
रण बहादुर लामा
सानु तामाङ.
मिलन लामा
सुजन श्रेष्ठ
राजिव तामाङ
भिम लामा
प्रदिप लामा
बादल लाभा
सुनिल लामा
राजु शाह
धन विरलामा
मान काजि तामाङ
अजय लामा
निरध्वज लामा
कृष्ण लामा
निमा लामा (महिला)
खाम साङ तामाङ
लाल लामा थोकर
ग्याल्बो योन्जन
सुदिप अर्याल
निरोज खपाईजे (मगर)
कर्म लामा
भुपेन्द्र राज गिरि
भूपेन्द्र गौतम
सुनिल लामा
आइत लामा
राजन दाहाल
रिजन तिवारी 
नरेश लामा
वुद्ध लामा
इसाल पोते लामा
पुप्प लाल श्रेष्ठ
निर वहादुर लामा (लक्कि)
राम वहादुर वाइवा 
हिरा सिंह लामा
सरोज कार्की
धन लाल तामाङ


 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: