गोदावरीमा नि: शुल्क शववाहन सेवा

दर्पण दैनिक ३१ असार २०८०,२०:३२
post

ललितपुर । गोदावरी नगरपालिकाले नगरबासीहरुको सहजताकालागी नि: शुल्क रुपमा शववाहन सेवा उपलब्ध गराउने भएको छ ।

यही असार १० गते सम्पन्न नगरपालिकाको १३ औँ नगरसभाको निर्णयअनुसार यही साउन १ गतेबाट नि: शुल्क शववाहन सेवा उपलब्ध गराईने नगरप्रमुख गजेन्द्र महर्जनद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सेवा लिनका लागि ९८४०६३३३३६ नम्बरमा सम्पर्क गर्न नगरपालिकाले नगरबासीलाई सुचित गरेको छ ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: