रहेनन् स्थानीय तहमा लाेकप्रिय एमाले नेता तथा सुर्मा गाउँपालिका ४ का वडाध्यक्ष सर्जन बोहरा

दर्पण दैनिक २५ जेष्ठ २०८०,०९:०९
post

बझाङ । बझाङको सुर्मा गाउँपालिका वडा नम्बर–४ का वडाअध्यक्ष सर्जन बोहराको निधन भएको छ । केही समयदेखि बिरामी उनको ३८ वर्षको उमेरमा मङ्गलवार राति निधन भएको हो ।

लिभरमा खराबी, सुगर, जन्डिसलगायत रोगबाट पीडित बोहरा नेपालगञ्जमा उपचार गरी घर फर्किएका थिए । बोहरा २०७९ को पालिका चुनावमा नेकपा एमालेबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए । 

उनी सर्मा गाउँपालिकामा एमालेबाट निर्वाचित एकमात्र वडाध्यक्ष हुन् । विगत लामो समयदेखि राजनीति तथा समाजसेवमा सक्रिय बोहरा स्थानीय जनतामाझ निकै लोकप्रिय थिए । 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: