हेटौंडा । नेकपा एमाले वागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा मधुसुदन पौडेल मनोनीत भएका छन् ।
उनलाई दलका नेता जगन्नाथ थपलियाले प्रमुख सचेतकमा मनोनीत गरेका हुन् । पौडेल ललितपुर १ को १ बाट निर्वाचित सांसद हुन् ।

प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google