जनयुद्ध दिवसमा सार्वजनिक बिदा

दर्पण दैनिक २४ माघ २०७९,१५:३३
post

सुर्खेत । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्रीमा राजकुमार शर्मा छन् । कर्णाली सरकारमा नेकपा एमाले, नेकपा एस, राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन छ । 

हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्रीलाई तोक्ने पनि निर्णय गरेको छ ।  

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: