जसपाको कुम्याक गाउँ समिति पुनर्गठन

दर्पण दैनिक २७ मंसिर २०८०,१२:०३
post

पाँचथर । जनता समाजवादी पार्टी (जसपा) नेपालको कुम्मायक गाउँ समिती पुनर्गठन भएको छ । पाँचथरको यासोकमा मंंगलबार आयोजित कार्यक्रमबाट तारानाथ सम्बाहाम्फेको अध्यक्षतामा ५६ सदस्यीय समिति पुनर्गठन गरिएको हो ।
 
समितिको उपाध्यक्षमा  ईन्द्रकला लावती राई, नेत्रबहादुर सम्वाहाम्फे, सचिव पूर्णकुमार मिभक, उपसचिव नितेष सम्बाहाम्फे, अमर कुमार लावती र कोषाध्यक्षमा तेजप्रकाश लावती चयन भएका छन् ।

सोही कार्यक्रमबाट तिर्थराज लावतीको अध्यक्षतामा २३ सदस्यीय कुम्याक पालिका वडा नं १ समिति समेत गठन भएको लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष जेन्टल लावतीले जानकारी गराएका छन् । 
 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: