माइखोलाको पुल बग्याे, मेची राजमार्गमा ३० ठाउँमा पहिरो

दर्पण दैनिक १९ आश्विन २०८२,०८:२२
post

काठमाडौं । मेची करिडोरअन्तर्गत केचना–कञ्चन्जंगा रोडको माइखोलाको पुल बाढीले बगाएको छ ।  मेची करिडोरकै पुवाखोलाको बेली ब्रिज पनि बाढीले बगाएको सडक विभागले बताएको छ । विभागका अनुसार जोगमाईको बेली ब्रिज पनि बगेको छ । 

सडक विभागले आफ्नो जनशक्ति पुल बगेको स्थानमा परिचालन गरिएको बताएको छ ।  मेची राजमार्गमा इलामदेखि पाँचथरसम्म कम्तीमा ३० भन्दा बढी ठाउँमा ठूलो–सानो पहिरो गएको छ । पहिरोका कारण मेची राजमार्ग बन्द भएको सडक विभागले जानकारी दिएको छ । 
 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: