ललितपुरको चन्दनपुरमा विद्युत् सर्ट हुँदा आगलागी

दर्पण दैनिक १८ माघ २०८०,१३:०७
post

ललितपुर । ललितपुरको महांकाल गाउँपालिका-४ चन्दनपुर बस्ने दीपेश तिमलसिनाको घरमा बुधबार साँझ आगलागी भएको छ । 

प्रहरीका अनुसार विद्युत् सर्ट भई बुधबार साँझ आगलागी हुँदा घर, लत्ताकपडा, भाँडा वर्तन, अन्नपात लगायतका सर सामानहरू पूर्णरूपमा जलेर करिब ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: