सुर्खेतको वीरेन्द्रनगरमा नगर बस सञ्चालन हुँदै, यस्तो छ रुट

दर्पण दैनिक १ असार २०८०,०७:३६
post

सुर्खेत । कर्णली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा नगर बस सञ्चालन हुने भएको छ । आजबाट वीरेन्द्रनगरमा नगर बस सञ्चालन हुन लागेको हो ।

संयुक्त यातायात व्यबस्थापन समितीले आजबाट वीरेन्द्रनगर उपत्यकामा नगर बस सञ्चालन गर्न लागेको हो । पहिलो चरणमा १० वटा फोर्स गाडीबाट धुलिायाबिटदेखि बाङ्गेसिमलसल रुटमा सेवा सुचारु गर्न लागिएको हो ।

दोस्रो चरणमा नगर क्षेत्रका भित्री सडकहरु धुलियाविट–मंगलगढी–मुलपानी–प्रदेश अस्पताल–कुमाइचोक भएर हिलेखाली चोकबाट बाँगेसिमल र हुदै पुन् सोही रूट भएर गाडीहरू फर्कने छन् ।  

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: