काभ्रेमा बसको ठक्करबाट ८ वर्षीया बालिकाको मृत्यु

दर्पण दैनिक १९ माघ २०७९,१७:१६
post

काठमाडौं । काभ्रेमा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएपिछ आक्रोशित बनेका स्थानीयले बसमा आगजनी गरेका छन् । बनेपाबाट खार्पाचोक जाँदै गरेको बसले नमोबुद्ध–७ स्थित २० किलोमा ८ वर्षीया बालिकालाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट दिविशा अधिकारीको घटनास्थलमै निधन भएको थियो । त्यसपछि आक्रोशित बनेका स्थानीयले बा २ ख ७३४२ नम्बरको बसमा आगजनी गरेका हुन् ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: