काभ्रेको विकास निर्माण तथा जनताको काममा सक्रिय रहनेछु : खानेपानी मन्त्री लामा

दर्पण दैनिक १ बैशाख २०८०,१५:१६
post

काभ्रे । बागमती प्रदेश सरकारको खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तीर्थ लामाले  जिल्लावासीको समस्या सम्बोधन गरी विकास निर्माणको काममा सक्रिय रहने बताएका छन् । नेपाली कांग्रेस नमोबुद्व काठमाडौं सम्पर्क समितिले मन्त्री लामाको सम्मानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले भने, ‘पद र सत्ता अस्थायी हुन्, पार्टी र जनाधार स्थाई हो । म आम जिल्लावासीको समस्या सम्बोधन गरी विकास निर्माणको काममा सक्रिय रहनेछु ।’ काभ्रेको विकासको लागि दिन रात नभनि लाग्ने र जनताको जनमतको कदर गरि जनताको जीवनस्तर उकास्न लागपर्ने बताए । 

नेपाली कांग्रेस नमोबुद्व काठमाडौं सम्पर्क समितिले नेपाली कांग्रेस काभ्रेको सभापति एवं प्रदेश सभा सदस्य तीर्थ लामा बागमती प्रदेश सरकारको खानेपानी, उर्जा तथा सिंचाई मन्त्री भएको अवसरमा बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रम राखदेको थियो । 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: