
ललितपुर । नेकपा एमाले ललितपुरको नवौँ जिल्ला अधिवेशनको लागि गोदावरी नगरपालिका वडा न ३ बाट १३ जना प्रतिनिधि छनौट भएका छन् । वडाबाट आज ४ महिलासहित २३ जना छनौट भएका हुन् ।
यी हुन् यही चैत्र २३ देखि २५ सम्म आयोजना हुने अधिवेशनको लागि चयन भएका प्रतिनिधि
चिन लामा
गणेश अर्चाय
सान्त कुमार मोक्तान
पुस्कर आर्चाय
दिनेस सिल्वाल
सररोज सिल्वाल
सुर्यबहादुर तामाङ
श्याम प्रसाद बराल
प्रल्हाद सिल्वाल
महिलातर्फ
सिर्जना सिल्वाल
मिठु परियार
रमि प्रधानांग
सविना नेपाली













































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google