राष्ट्रिय  युवा संघ कर्णालीको अध्यक्षमा जीवन शाही सर्वसम्मत, यी हुन् पदाधिकारी

दर्पण दैनिक १० भाद्र २०८०,११:४०
post

काठमाडाैं । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ कर्णाली प्रदेशको अध्यक्षमा जीवन शाही चयन भएका छन् । ६ गतेदेखि वीरेन्द्रनगरमा सुरु भएको राष्ट्रिय युवा संघ कर्णालीको प्रथम अधिवेशनबाट दैलेखका शाही अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । शाही यसअघि युवा संघ दैलेखका अध्यक्ष थिए ।

यस्तै, संघको उपाध्यक्षमा कालीकोटका गणेश शाही, सचिवमा सुर्खेतका पिटर चुनारा, सह-सचिवमा जुम्लाका बद्री बोहोरा र सल्यानका नवराज शाही चयन भएका छन् । कोषाध्यक्षमा हुम्लाका मोहन बुढा चयन भएका छन् । स्वास्थ्यकर्मीसमेत रहेका शाही नेकपा विभाजनपछि पनि दैलेख युवा संघको अध्यक्ष थिए ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: