सांसद तथा पूर्वमन्त्री दीपक खड्का चढेकाे गाडी टिपरसँग ठोकियाे, सहचालक घाइते

दर्पण दैनिक १७ मंसिर २०८०,०६:०८
post

काडठमाडाैं । प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री दीपक खड्का चढेकाे गाडी धनकुटामा दुर्घटना भएको छ । हिजाे संखुवासभामा कार्यक्रममा सहभागी भई धरान जाने क्रममा ​उनी सवार प्रदेश १-०२-००२ च ३५४५ नम्बरकाे गाडी दुर्घटनामा परेकाे हाे । विराटनगर जाँदै गरेको प्रदेश नं.१-०२-००२ च ३५४५ नम्बरको स्कर्पियो गाडी धनकुटाको सागुरिगढी गाउँपालिकाको कोलबोटेमा इटहरीबाट धनकुटा आउँदै गरेको प्रदेश नं.२-०३-००१ क १५२१ नम्बरको टिपरसँग ठोकिएको हो ।

खड्का सँगै नेपाली कांग्रेसका महासमिति सदस्य दिपक लिम्वु, नेपाली कांग्रेस चैनपुर नगरपालिका कार्यवाहक सभापति लभकुमार श्रेष्ठ र उनकी श्रीमती र चालकसहित पाँच जना गाडीमा सवार थिए । दुर्घटनामा टिपरका सहचालक सर्लाहीका २२ वर्षीय देविन्द्र कुसवाह घाइते भएका छन् । उनलाई उपचारका लागि धरान पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७