जनस्तरका याेजनाहरु वडा कार्यालयमा बुझाइयाे

दर्पण दैनिक १७ जेष्ठ २०८१,१७:००
post

ललितपुर । नेकपा एमाले गोदावरी नगरपालिका ३ नं वडा कमिटीको तर्फवाट जनस्तरका याेजनाहरु वडा कार्यालयमा बुझाएको छ ।  नेकपा एमाले गोदावरी नगरपालिका ३ नं वडा कमिटीको संयोजक सुर्य बहादुर तामाङ्गसहित वडा अध्यक्ष सानुराजा घिमिरे (राज ) समक्ष आ व २०८१/८२ काे बजेट तथा कार्यक्रमहरु योजनासहित बुझाएको हो । 

गाेदावरी नगरपालिका ३ भित्रका बिभिन्न बस्तिहरुमा नेकपा एमालेकाे तर्फबाट सर्वपक्षीय छलफलसहित योजनाहरु लागु गरी आम सर्वसाधारण जनतालाई राहत पुग्ने गरी लागु गर्न वडाध्यक्ष समक्ष माग गरेका छन । 

माग भएका जनस्तरका याेजनाहरुले वडा कै हित र दिर्घकालिन बिकासमा अहम भुमिकामा खेल्ने हुँदा बिभिन्न ठाउँका याेजना दलगत स्वार्थ भन्दा माथि उठेर बजेट तथा कार्यक्रमहरुमा समाबेश हुनेमा नेकपा एमाले ३ नं वडा कमिटी विश्वत रहेको बताइएकाे छ । 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: