एमाले बागमती अधिवेशन- ललितपुरले सबै पालिकाबाट प्रतिनिधि टुङ्ग्यायो (सूचीसहित)

सन्तोष दहाल ४ आश्विन २०८०,११:३६
post

सन्तोष दहाल, ललितपुर । आगामी असोज ८ र ९ गते काठमाडौँमा हुन गईरहेको नेपाल कम्युनिष्ट पार्टी ( एमाले) को बाग्मती प्रदेश अधिवेशनको लागि ललितपुर जिल्लाका सबै स्थानीय तहका प्रतिनिधिहरु टुङो लागेका छन् । जिल्लाको ललितपुर महानगरपालिकामा आकाङ्क्षीका बीचमा सहमति नभएपछि बुधबार निर्वाचन प्रक्रियाबाट प्रतिनिधिको टुँगो लगाईएको हो भने अन्य पालिकामा यसअघि नै सर्वसम्मत रुपमा टुङ्ग्याईएको थियो । 

कुन पालिकाबाट कोको भए प्रतिनिधि ?
 

ललितपुर महानगरपालिकाबाट
बाबुकाजी प्रधान 
नारायण केसी 
दामोदर खड्का 
प्रेमभक्त महर्जन 
रत्न महर्जन
ज्ञानेन्द्र शाक्य
ज्ञानरत्न डंगोल
राजेन्द्र श्रेष्ठ 
सरोज सिं डंगोल
प्रेम बहादुर महर्जन
गणेश कुमार महर्जन 
बाबुराजा बज्राचार्य 
सुकमाया लामा 
सरस्वती खडका
मैना अछामी
देवकी श्रेष्ठ 
निल केशरी श्रेष्ठ 
नातिबाबू सुचीकार
दिनेश अछामी

महालक्ष्मी नगरपालिकाबाट
रामहरी बजगाइँ
चिरञ्जीवी आचार्य
कुबेर घिमिरे 
मोहन तण्डुकार
निर्मला थापा
देविका राई
हरि बयलकोटी

गोदावरी नगरपालिकाबाट
नवराज सिलवाल
मधुसूदन पौडेल
चेतनाथ सञ्जेल
रघुनाथ महर्जन
डिल्ली घिमिरे 
मिठाराम केसी
विक्रम घिमिरे
गोमा घिमिरे
तारा सञ्जेल
गौरी अधिकारी केसी
प्रदीप रम्तेल
चन्द्रावती विशुंखे

बाग्मती गाउँपालिकाबाट
साजन दर्लामी मगर
नारायण प्रसाद तिमल्सिना 
तिलक लामा
गुणकुमारी घिमिरे 

महाङ्काल गाउँपालिकाबाट
रामचन्द्र दाहाल
रामकृष्ण आचार्य
प्रदीप चौँलागाईँ
कमला वाईवा तामाङ

कोन्ज्योसोम गाउँपालिकाबाट
कृष्णमान लामा
कृष्ण प्रसाद सापकोटा

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: