एमाले ललितपुरले अधिवेशनकाे लागि १५ गते एक दिनमै सबै प्रतिनिधि छनोट गर्ने

दर्पण दैनिक ७ चैत्र २०८०,१५:५५
post

सन्तोष दहाल, ललितपुर । यही चैत्र २३ देखि २५ सम्म आयोजना हुने नेपाल कम्युनिष्ट पार्टी ( एमाले ) लो नव जिल्ला अधिवेशनको तयारी तीव्र हुँदै छ । बुधबार बसेको जिल्ला कमिटिको पूर्ण बैठकले अधिवेशनका लागि तयार पारिएको प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ । बैठकले आगामी चैत्र १५ गते एकैदिन ७९ वटै वडाबाट प्रतिनिधि टुङ्ग्याउने निर्णय गरेको छ ।


साथै १६ गते सबै प्रतिनिधिको रेकर्ड जिल्ला पार्टी कार्यालयमा पठाउनु पर्ने बताईएको छ । प्रतिनिधि छनोटको लागि भूगोल तर्फ सबै वडा निर्वाचम क्षेत्र हुनेछ भने समावेशी तर्फ पालिका निर्वाचन क्षेत्र हुनेछ । प्रतिनिधि चयनको मापदण्ड अनुसार भूगोल तर्फ प्रत्येक १५ संगठित सदस्य बराबर १ जना प्रतिनिधि र बाँकी ५० प्रतिशत कटेमा थप ९ प्रतिनिधि निर्वाचित हुनेछन् । यसैगरी समावेशी तर्फ प्रत्येक १० संगठित सदस्य बराबर १ प्रतिनिधि निर्वाचित हुनेछन् ।


साथै अनुसूची ९ को जनसंगठनबाट ३ जना तथा अनुसूची २ को जनसंगठनबाट २ जना प्रतिनिधि चयन हुनेछन् । तीन दिनसम्म चल्ने अधिवेशन इमाडोलको आँगन पार्टी प्यालेसमा हुनेछ। यसपटक उद्घाटन सत्र समेत खुल्ला स्थानमा नगर्ने जिल्ला कमिटिले निर्णय गरेको छ । जिल्ला कमिटी बैठकमा पार्टी स्थायी कमिटी सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज शेरबहादुर तामाङले नवौँ जिल्ला अधिवेशनलाई एकता अधिवेशनको रुपमा सम्पन गर्न र सकेसम्म सहमतिमै नेतृत्व चयन गर्न निर्देशन दिएका छन् । 

दीर्घकालसम्म पार्टी एकढिक्का बनाएर लानको लागि तयारी गर्न समेत उनको निर्देशन छ । जिल्ला कमिटी बैठकमा अध्यक्ष पुरुषोत्तम आचार्यले प्रतिवेदन पढेर सुनाएका थिए । उक्त बैठकमा स्थायी कमिटी सदस्य तामाङ सहित पोलिटव्युरो सदस्य सुशीला नेपाल, केन्द्रिय सदस्य हरिकृष्ण व्यन्जनकार बाबुराम थापा लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: