दैलेख । दैलेखकाे महाबु गाउँपालिका अध्यक्ष लक्षुमन गुरुङकाे दैलेख अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।
७९ वर्षीया गुरुङ उच्चरक्तचापको कारण मृत्यु भएको अस्पतालको भनाइ छ ।
गत वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा गुरुङ कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google