तेमालमा सहकारी संस्थाको लागि अभिमुखीकरण कार्याशाला

दर्पण दैनिक १७ माघ २०८०,१४:२१
post

काभ्रे ।  तेमाल गाउँपालिकामा पालिकास्तरीय सहकारी संस्थाहरुका लागि एकदिने अभिमुखीकरण कार्याशाला सम्पन्न भएको छ । जिल्ला सहकारी संघ काभ्रेको आयोजना तथा तेमाल गाउँपालिका कृषि तथा सहकारी शाखाको सहकार्यमा अभिमुखीकरण कार्याशाला सम्पन्न  भएको हो ।


तेमाल गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङको प्रमुख आतिथ्यमा र  जिल्ला सहकारी संघका अध्यक्ष  दिलिप शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।  

कार्यक्रममा संघका सञ्चालक सदस्य शान्ति लामाले कार्यक्रमको औचित्य माथि प्रकाश पारिन्, भने संघका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले प्रस्तुतीकरण दएिका थिए ।  उक्त कार्यक्रम पालिकाको शिक्षा शाखाका भिम दोङले सञ्चालन गरेका थिए ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: