नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशद्धारा राउटे समुदायलाई खाद्यान्न वितरण

दर्पण दैनिक १२ श्रावण २०८०,१९:४३
post

सुर्खेत ।  नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशको अध्यक्ष श्रीमती बिन्दु अधिकारी ढकालले दैलेख जिल्ला महाँबु गाउँपालिका वडा ३ बाँसीको पाल्चौरको जंगलमा बसोबास गर्दै आईरहेका ४१ राउटे परिवारलाई भैरवी गाउपालिका १ दारेघाटमा खाद्यान्न वितरण गरेकी छन् । उक्त कार्यक्रममा संघकी सह-सचिव सुष्मा थापा लम्साल र सदस्य यज्ञश्वरी भट्ट पन्तसमेत सहभागी थिए ।  

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: