बनेपाको पुलमाथि खोला

दर्पण दैनिक २३ श्रावण २०८०,०९:४२
post

काभ्रे । निरन्तरको भारी वर्षाका कारण बनेपा धनेश्वर क्षेत्र डुबानमा परेको छ । बनेपा पनौती सडकखण्डअन्तर्गत धनेश्वर क्षेत्र डुबानमा परेको हो ।

गएरातिबाट परेको अबिरल वर्षाको कारण मंगलबार बिहान धनेश्वर क्षेत्र भएर बग्ने पुन्यमाता खोलामा पानीको सतह बढ्दा खोला पुलमाथिबाट सडकमा आएको छ ।

उक्त क्षेत्र पुरै डुबानमा परेको छ । स्थानीय जनप्रशासन र प्रहरीले बाढीबाट हुने सम्भावित क्षतिबाट बच्न डुबान क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन् ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: