वडाअध्यक्षमाथि आक्रमण गर्ने ७ जनालाई एमाले कञ्चनपुरले पार्टीबाट निष्कासन गर्याे

दर्पण दैनिक ३० श्रावण २०८०,१५:५०
post

कञ्चनपुर । नेकपा एमाले कञ्चनपुरले जिल्ला कमिटी सदस्य तथा भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रवीन्द्र प्रसाद देवकोटामाथि आक्रमणमा संलग्नलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । एमाले जिल्ला कमिटी सचिवालयको सोमबार बसेको बैठकले देवकोटामाथि आक्रमणमा संलग्न सबैलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो । 

यस्तै बैठकले राष्ट्रिय युवा संघको समानान्तर कमिटी बनाउन संलग्नलाई पनि कारबाही गर्ने निर्णय गरेको छ । एमालेले जिल्ला कमिटी सदस्यहरू कमल रोकाया, रमेश भट्ट, राधाकृष्ण जोशी, केशव चन्दसहित ७ जनालाई पार्टीबाट निष्कासन गरेको हो । 

राष्ट्रिय युवा संघ कञ्चनपुरको १० औं जिल्ला अधिवेशनको क्रममा देवकोटामाथि सांघातिक आक्रमण भएको थियो । आक्रमणपछि देवकोटा गम्भीर घाइते भएका थिए । उनको थप उपचारको लागि काठमाडौँ रिफर गरिएको छ । 

आक्रमणपछि बसेको सचिवालय बैठकले २४ घण्टे स्पष्टीकरण सोधेर कारबाही गर्ने निर्णय गरेको थियो । कार्यवाहक अध्यक्ष लक्ष्मी बुढाले जारी गरेको प्रेस वक्तव्यमा उक्त घटनामा संलग्नलाई कारवाहीका लागि प्रशासनलाई आग्रह गर्ने निर्णय गरेको उल्लेख छ ।  

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: