कांग्रेस चाँडै सत्तामा जान्छ : प्रकाशशरण महत

दर्पण दैनिक २८ माघ २०७९,१६:२८
post

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले कांग्रेसले ढिलोचाँडो सरकारको नेतृत्व गर्ने दाबी गरेको छन्। शनिवार नुवाकोटमा महोत्सव उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसलाई सत्ताबाहिर राखेकै कारणले देशको राजनीति अन्योलपूर्ण भएको जिकिर गरे।

सत्ता गठबन्धनमा खटपट भइरहेको बेलामा उनले भने, ‘सबैभन्दा ठुलो पार्टी भएर पनि कांग्रेस अहिले सरकारमा छैन। नेपालको राजनीतिको विडम्बना। देशको विकास गर्ने पार्टी कांग्रेस हो। हामी ढिलोचाँडो फेरि सत्तामा आउँछौ। हामी सत्ता बाहिर हुँदा पनि सरकारलाई जनताको आवश्यकतामा केन्द्रित हुन निरन्तर खबरदारी गर्छौँ।’

सत्तामा जाने अवसर पाउने बित्तिकै सुशासन कायम गरेर जनताको आवश्यकता पूरा गर्ने सरकार निर्माणमा केन्द्रित हुने उनको भनाइ छ।

उनले थपे, ‘कांग्रेसलाई सत्ताबाहिर राखेकै कारणले नेपालको राजनीति अन्योलपूर्ण भएको छ। जनताले भरोसा गरेर कांग्रेसलाई ठुलो पार्टी बनाएको थिए। तर, अनेक चलखेलको कारण अहिले बाहिर छौँ। अहिले विकास र सुशासन अन्योल परेको छ।’

अहिलेको गठबन्धनको सरकारले विकास निर्माणको कुनै काम गर्न सक्ने दाबी गरे। अहिलेको सत्ताधारी दलका नेताहरूले गफ ठुला गर्ने तर काम नगर्ने गरेको उनको भनाइ छ।     

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: