एमाले नेतृ कोमल वलीलाई मातृ शोक

दर्पण दैनिक २ मंसिर २०८०,१३:५१
post

काठमाडौँ । गायिका तथा एमाले नेतृ कोमल वलीलाई मातृ शोक परेको छ । उनकी आमा दीपा वलीको ८२ वर्षको उमेरमा उपचारको क्रममा काठमाडौँको अल्का अस्पतालमा निधन भएको हो । 

शनिबार दिउँसो ११ बजेर ४२ मिनेट जाँदा दीपा वलीको निधन भएको चिकित्सकहरूले घोषणा गरेका हुन् । वली हड्डीसँग सम्बन्धित ओस्टियोपोरोसिस रोगबाट पीडित थिइन । उनका श्रीमान्, दुई छोरा र दुई छोरी छन् ।   

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९