एमालेमै फर्किए मुकुन्द न्यौपाने

दर्पण दैनिक ९ बैशाख २०८०,१६:३१
post

काठमाडौं । नेकपा एकीकृत समाजवादी छाडेका बरिष्ठ नेता मुकुन्द न्यौपाने नेकपा एमालेमा समाहित भएका छन् । नेकपाको ७५औं स्थापना दिवसको अवसरमा एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित बिशेष समारोहबीच नेता न्यौपाने दर्जनौं नेता–कार्यकर्तासहित नेकपा एमालेमा समाहित भएका हुन् । न्यौपानेलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: