देशकाे स्वार्थ नै हाम्रो पार्टीको पनि स्वार्थ हो : ओली

दर्पण दैनिक ८ बैशाख २०८१,१६:११
post

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्धको गठबन्धन र घेराबन्दी तोडिएको बताएका छन् । नयाँ सत्ता सहकार्यमार्फत एमालेविरुद्धको घेराबन्दी तोडिएको उनले उल्लेख गरेका छन् ।

ललितपुरको गोदावरीमा शनिबारदेखि सुरु पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा उनले नयाँ सत्तासहकार्यबाट जनतामा अलिकति भए पनि आशा र भरोसा पुनर्जागृत भएको बताएका छन् ।


'राष्ट्रिय राजनीतिमा एमालेको नेतृत्वदायी भूमिका फेरि एकपटक स्थापित भएको छ,' उनले लेखेका छन्, 'नयाँ सत्तासहकार्यबाट जनतामा अलिकति भए पनि आशा र भरोसा पुनर्जागृत भएको छ ।'

सत्तासहकार्य गर्दा एमालेले कुनै स्वार्थलाई केन्द्रमा नराखेको उनले उल्लेख गरेका छन् । 'देश स्वार्थ नै हाम्रो पार्टीको पनि स्वार्थ हो,' उनले लेखेका छन्, 'यससँग हाम्रा निश्चित अपेक्षा र प्राथमिकता जोडिएका छन् ।'

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: