लामो समयपछि प्रचण्ड, बाबुराम र विप्लव एउटै मञ्चमा

दर्पण दैनिक २१ फाल्गुन २०७९,१३:५७
post

काठमाडाैं । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा तत्कालीन नेकपा (माओवादी) का शीर्ष नेताहरु एकै मञ्चमा देखिएका छन् । 

शहिद तथा वेपत्ता योद्धा सन्तति फाउन्डेशनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेसपाका अध्यक्ष डा.बाबुराम भट्टराई, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा बहुमतका संयोजक धमेन्द्र लगायतका नेताहरु एउटै मञ्चमा देखिएका हुन् । 

नेकपा माओवादीभित्र फुट आएको लामो समयपछि नेताहरु एउटै मञ्चमा देखिएका हुन् । फाउन्डेशनले शहिद तथा वेपत्ता योद्धाहरुले तत्कालीन जनयुद्धमा गरेको योगदान र नेतृत्वको दायित्वबारे अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।  

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: