रूपन्देही । एमाले उपाध्यक्ष विष्णु पौडेलको गृहजिल्ला रूपन्देही एमालेको अध्यक्षमा यज्ञ गैरे सर्वसम्मत निर्वाचित भएका छन् ।
गैरे १०औँ जिल्ला अधिवेशनबाट सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् ।
उपाध्यक्षमा हितराज पन्थी, सचिवमा चित्रबहादुर कार्की, उपसचिव बाबुराम पन्थी र सुनिता ठटेर पनि सर्वसम्मत निर्वाचित भएका छन् ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google