रवि लामिछाने भने : 'प्रिय चितवन, केही दिनमा भेट्न आउदैछु है !'

दर्पण दैनिक २० माघ २०७९,२१:५४
post

काठमाडौं । रास्वपाका सभापति एवम् निवर्तमान उपप्रधानमन्त्री रवि लामिछानेले चितवनका किसानले प्रतिकेजी ५ रुपैयाँमा पनि बिक्रि नभएपछि सडकमै तरकारी फालेपछि उक्त समस्याको समाधान खोजिने बताएका छन् । उनले किसानले मूल्य नपाएर सडकमा नै उत्पादन फाल्नुपर्ने अवस्था दर्दनाक अवस्था भएको भन्दै त्यसको अन्त्यको लागि लागिपर्ने विश्वास दिलाएका छन् ।

उनले केही दिनमै चितवन पुग्नेपनि बताएका छन् । उनले लेखेका छन्-

प्रतिकेजी ५ रुपैयाँमा पनि बिक्री नभएपछि सडकमै तरकारी फाल्नु पर्ने बाध्यतामा छन् देशका किसान । देशका किसानले उत्पादन गरेको तरकारीको मुल्य छैन,बजार छैन । किसानले सुनाैलाे भबिस्यकाे सपना बुन्दै उत्पादन गरेको तरकारि मुल्यहिन बनेर सडकमा फाल्नु पर्ने याे दर्दनाक अवस्थाको अन्त्य गर्न लागीपर्ने छौं। समस्या थाहा छ, समाधान खोज्ने छौं । प्रिय चितवन, केही दिनमा भेट्न आउदैछु है। फोटो: सामाजिक संजाल

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: