काठमाडौँ । नेपाली कांग्रेसले सूचना, संचार तथा प्रचार विभागमा थप सदस्यहरुको मनोनयन गरेको छ ।
सभापति शेरबहादुर देउवाले आइतवार प्रचार विभागमा थप सदस्य मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
पार्टीका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा प्रमुख रहेको प्रचार विभागमा सन्तोष न्यौपाने, अशोक शर्मा र सुमन गौतमलाई सदस्य मनोनयन गरिएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google