
काठमाडाैं । नेपाली कांग्रेसले संसदीय समितिको सभापतिका उम्मेदवारको नाम टुंगो लगाएको छ । गठबन्धनको भागवण्डामा कांग्रेसले चारवटा सभापति पाएको थियो ।
कांग्रेसले राज्य व्यवस्था समितिको सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाइ समितिमा जीवन परियार, कृषिमा आरजु राणा र अर्थ समितिमा सन्तोष चालिसेको नाममा सहमति गरेको हो ।
कांग्रेसभित्र संस्थापनइतर समूहबाट परियारले अवसर पाएका हुन् । उनी मन्त्रीका दाबेदार थिए ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)
























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)



















































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google