दोहा कतारमा पनि रास्वपाको समिति गठन, को को छन् समितिमा ?

दर्पण दैनिक २३ बैशाख २०८०,१४:५४
post

काठमाडौं । दोहा कतारमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास समिति गठन भएको छ । अब्दुल करिम मियाको सभापतिरहनेगरि प्रवास नेपाली सम्पर्क बिभाग केन्द्रीय समिती कतारको तदर्थ समिति गठन भएको हो । 

प्रवासमा रही काम गर्दै आएका नेपालीहरुले आफ्नो तर्फ बाट सहयोग गर्ने हेतुले समिति गठन गरिएको बताइएको छ । 

गोर्खा रेस्टुरेन्टको सभा हलमा शुक्रबार एक कार्यक्रमका बीच प्रवास नेपाली सम्पर्क बिभाग केन्द्रीय समिती कतारको तदर्थ समिती घोषणा गरएिको हो । 

को को छन् समितिमा

केन्द्रीयसमिती:-

१. सभापती:- अब्दुल करिम मिया 
२. उप-सभापती:- नियम भुजेल 
३. महामन्त्री:-  विजयराज अधिकारी 
४. सह-महामन्त्री:-  अकबल मिया 
५. कोषाध्यक्ष:-  रोशन गिरी 
६. सह-कोषाध्यक्ष:- सुजन ढकाल 
७. सदस्य:- कमल मानन्धर
८. सदस्य:-  सन्जिब कटुवाल 
९. सदस्य:-  मेम मणि देबकोटा  (अनमोल)
१०. सदस्य:-  रुपेन्द्र ओली 
११. सदस्य:-  गणेश थापा 
१२. सदस्य:-  संजय पन्थी 
१३. सदस्य:-  सुनिल परिवार 
१४. सदस्य:-  भूमिराज दाहाल 
१५. सदस्य:-  आशिक अली मन्सुर 
१६. सदस्य:-  कल्याण खड्का 
१७. सदस्य:-  भोजराज श्रेष्ठ 
१८. सदस्य:-  शंकर पौडेल 
१९. सदस्य:-  ज्ञान बहादुर नेपाली 
२०. सदस्य:  सुनिल चौधरी 
२१. सदस्य:  सन्जिब बिश्वकर्मा 


बिभागहरु:
१. सांगठनिक बिभाग: 
 – गोपाल नेउपाने 
- श्याम पाण्डे 
- रेनुका कार्की (जुनु)

२. लेखासमिती बिभाग:
- शम्भु प्रसाद मरासिनी 

३. आर्थिकसमिती बिभाग:
- रोशन गिरी 

४. कानुन तथा अनुशासन बिभाग:
- सुदर्शन भण्डारी 

५. स्वास्थ तथा खेलकुद बिभाग:
- दिपेन्द्र बिक्रम राणा
- कमल मानन्धर

६. सूचना तथा प्रचारप्रसार बिभाग:
-  प्रकाश अर्याल 
-  सन्जिब कटुवाल

७. महिला बिभाग:
- रेनुका कार्की (जुनु)

८. श्रमिक बिभाग:
- लिलम चिदी मगर 

९. युवा सम्योजक:
-  दिल भट्टराई
 
प्रमुख सचेतक:- अख्तर हुसैन 
 
प्रबक्ता:-  गोपाल न्यौपाने 


ईकाई समिति:
(ईकाई समिति हरु बिस्तारै निर्माण गर्दै जानेछौ)
१. दोहा ईकाई समिती –  
२. सनैया (क) ईकाई समिती – 
३. सनैया (ख) ईकाई समिती – 
४. मिसाईद ईकाई समिती – 
५. अल वाक्रा ईकाई समिती – 
६. अल खोर ईकाई समिती – 
७. दुखान ईकाई समिती – 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९