
कैलाली क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का खेमराज कोइराला विजयी भएका छन् । कोइराला २८ हजार ५५६ मत ल्याउँदै विजयी भएका हुन् ।
उक्त क्षेत्रमा नेपाली कांग्रेसका गोरखबहादुर विष्टले ११ हजार ३०१ मत लिए । नेकपा (एमाले)का उपमहासचिव लेखराज भट्ट तेस्रो बने । उनले ९ हजार ४४४ मत ल्याए ।
कैलाली निर्वाचन क्षेत्र ४ बाट चुनाव लड्दै आएका लेखराज एक चुनाव बिराएर जित निकाल्न सफल हुँदै आएका थिए । तर, यसपटकको पराजयले उनको निरन्तर हार भएको छ । २०७९ सालको निर्वाचनमा भट्ट कांग्रेसका वीरबहादुर बलायरसँग पराजित भएका थिए ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)

































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google