काठमाडाैं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेता हरिश देउवाको निधन भएको छ । आन्द्राको क्यान्सरबाट पीडित रहेका देउवाको शुक्रवार निधन भएको हो ।
एक वर्ष अघिदेखि नै उनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराउँदै आएका थिए ।
नेविसंघका नेता सुशान्त आचार्यले देउवाको शुक्रवार निधन भएको जानकारी दिए । देउवा नेविसंघको केन्द्रीय तदर्थ समितिका सदस्य थिए ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)



















































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google