प्रचण्ड भारत भ्रमणमा गएपछि प्रधानमन्त्रीको कार्यभार खड्कालाई

दर्पण दैनिक १७ जेष्ठ २०८०,१६:१३
post

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' बुधबार भारत भ्रमणका लागि प्रस्थान गरे । प्रचण्ड भारत भ्रमणमा गएपछि उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सम्हाल्ने भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधानमन्त्री खड्कालाई प्रधानमन्त्रीको कार्यभार तोकेका हुन् ।

'प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधानमन्त्री एवं रक्षामन्त्री श्री पूर्णबहादुर खड्काज्यूले सम्हाल्ने गरी तोक्नुभएको छ,' राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post