काठमाडाैं । जनता समाजवादी पार्टी, नेपालको मस्यौदा विधान केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट अनुमोदन भएको छ । आइतबार बसेको बैठकले मस्यौदा समितिले तयार पारेको विधान अनुमोदन गरेको हो ।
बैठकले पार्टीको राजनीतिक समिति र केन्द्रीय समितिको बैठक असार ९ गते गर्ने निर्णय गरेको छ । कमलादीस्थित प्रज्ञा भवनको हल व्यवस्थापनका कारण विधान अधिवेशन असार १०, ११ र १२ गर्ने निर्णय भएको छ ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)



















































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google