काठमाडौं । एकीकृत समाजवादीले महाधिवेशनको मिति सारेको छ । बुधबार बसेको सचिवालय बैठकले महाधिवेशन असारमा गर्ने निर्णय गरेको छ ।
प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले आगामी असार १६–२० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरिएको जानकारी दिए । आन्तरिक तयारीका कारण महाधिवेशनको मिति सारिएको उनले बताए ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)























































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google