
काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले सरकारद्वारा उपलब्ध गराइएको कूटनीतिक राहदानी फिर्ता गरेका छन् । मन्त्री खनालले मंगलबार उक्त राहदानी परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागमा बुझाएका हुन् ।
अर्थ मन्त्रालयको प्रशासन महाशाखालाई पत्र लेख्दै उनले अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्नका लागि प्राप्त कूटनीतिक राहदानीको प्रयोजन समाप्त भएको उल्लेख गर्दै त्यसलाई राहदानी विभागमा बुझाउन निर्देशन दिएका थिए ।
भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’पछि निर्वाचन सम्पन्न गराउने उद्देश्यसहित सरकार गठन भएको थियो । हाल प्रतिनिधि सभा निर्वाचन सम्पन्न भइसकेकाले उक्त सरकारको कार्यकाल पनि अन्त्यतिर पुगेको छ ।















































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)













































































.jpeg)

















































































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)










































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google