कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी राजन अधिकारीद्धारा सोलुखुम्बुका डीएसपी घिमिरेसहित ४ जनालाई पुरस्कृत

दर्पण दैनिक ९ चैत्र २०८१,१३:२४
post

काठमाडैँ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख तथा प्रहरी नायव उपरिक्षक (डिएसपी) द्वारिका प्रसाद घिमिरे पुरस्कृत भएका छन् ।  जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु तथा मातहत समेतले सम्पादन गरेको कार्य तथा अपराध अनुसन्धान, शान्ती सुरक्षा, विपद् व्यवस्थापन लगयतको कार्यमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै उललाई सममान गरिएको हो । 

कोशी प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डिआइजी) राजन अधिकारीले घिमिरेलाई पुरस्कृत गरेका हुन् । सम्पूर्ण प्रहरी कर्मचारीहरुको कार्य सम्पादनमा थप उत्प्रेरण प्राप्त भएको घिमिरेले बताए । 

साथै, कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी राजन अधिकारीले जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा कार्यरत प्रहरी कर्मचारीहरु प्रहरी हवाल्दार गणेश प्रसाद चौधरी, प्रहरी हवाल्दार सन्तोषी चौधारी र प्रहरी जवान खबिन्द्र बहादुर मगरलाई पुरस्कार प्रदान गरे । उनीहरुले सम्पादन गरेको प्रहरी कार्यको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।


 

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: