बेलायतमा अजय र सितुको एकल चित्रकला प्रदर्शनी सम्पन्न

दर्पण दैनिक २४ असार २०८२,२२:०१
post

बेलायत ।  नेपालका चित्रकारद्धय अजय देशार र सितु मास्के देशारको बेलायतमा एकल चित्रकला प्रदर्शनी आज सम्पन्न भएको छ । 

संस्कृतिभित्र हराउन सक्ने परम्परागत विषयमा चित्र कोर्ने चित्रकार अजय देशारको नवौं चित्रकला प्रदर्शनी “द लष्ट डिभाइन” नामक चित्रकला प्रदर्शनी बेलायतको फोक्सटन शहरमा आयोजना भएको छ । चित्रकार देशारका १२ वटा परम्परागत संस्कृतिसँग जोडिएका चित्रहरु उक्त प्रर्दशनीमा प्रर्दशित गरिएको छ । 

यसैगरी आध्यात्मिक र दैविक विषयमा क्षेत्रमा चित्र कोर्नुहुने चित्रकार सितु मास्के देशारको पहिलो एकल चित्रकला प्रदर्शनी “स्प्रिच्युअल पाथ” को प्रदर्शनी गरिएको छ । १० वटा चित्रहरु समावेश गरिएको उक्त प्रदर्शनीमा जीवनलाई अध्यात्म र आत्मिक विषयसँग जोडिएको छ । 

बेलायतको केन्ट प्रदेशको फोक्सटन नेप्लिज कम्युनिटी सेन्टको प्रदर्शनी कक्षमा आयोजित उक्त कार्यक्रममा फोक्सटनका उपमेयर तथा फोक्सटन हायातका डिस्ट्रिक काउन्सलर ज्याकी मिडिको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा फोक्सटन जिल्लाका अधिकारी लुसी मेकगर, बेलायती वरिष्ठ चित्रकार क्रिस बोन, फोक्टन नेपाली समाजका पूर्व अध्यक्ष झपिन्द्र थापा, कोषाध्यक्ष विक्रम राई, बिएफबिएस गोर्खा रेडियोका प्रमुख विनोदध्वज खड्कासहित फोक्सटन तथा फोक्सटन हायात क्षेत्रका पूर्व प्रमुख र पूर्व अधिकारीहरुको उपस्थिति रहेको थियो । 

क्याप्टेन राम बहादुर पुनको सभापतित्वमा सम्पन्न प्रदर्शनीको उद्घाटन समारोहमा नेपाली मूलका ब्रिटिस आर्मी तथा पूर्व ब्रिटिस आर्मीहरुको विशेषग उपस्थिति रहेको थियो । 

कार्यक्रममा सम्बोधन गर्दै फोक्सटन हायातकी डिस्ट्रिक काउन्सलर ज्याकी मिडीले नेपाली चित्रकलाको विशेष हुने भएकोले बेलायतका क्षेत्रमा नेपाली चित्रकलाको प्रदर्शनी हुनुपर्ने बताइन् । उनले नेपाली समाजको सकारात्मकताले आफुलाई प्रभावित पारेको भनाई व्यक्त गरिन् । 

बेलायती वरिष्ठ चित्रकार क्रिस बोनले नेपाली चित्रहरुले नेपालको विशेषता झल्काएकोले आफु नेपालमै पुगको अनुभव प्राप्त गरेको अनुभव साँटे । उनले नेपाली चित्रकलाले विश्वमा फरक स्थान राख्नसक्ने भएकोले प्रचारमा ध्यान दिनुपर्ने बताए । 

ब्रिटिस आर्मीका क्याप्टेन रामबहादुर पुनले बेलायतमा पसिना र श्रम बगाएपनि नेपाल र नेपालीप्रति आफ्नो अगाध माया र स्नेह रहेको बताए । उनले चित्रकलाका लागि उमेरले नछेक्ने भएकोले बेलायतका नेपाली मूलका व्यक्तिहरुले चित्रकला चाख राख्ने र चित्र कोर्ने गरेको बताए । 

चित्रकार अजय देशारले करिब १३ बर्षपछि बेलायतमा एकल प्रदर्शनी आयोजना गर्न पाएकोमा खुसी ब्यक्त गरे । उनले नेपालमा योङ पिकासोले गाउँ गाउँमा कलाको विकास गर्दै नयाँ चित्रकारलाई विभिन्न कार्यक्रममार्फत सहयोग गरिरहेको भनाई राखे । 

चित्रकार सितु मास्केले लामो समयदेखी एकल चित्रकलाको प्रदर्शनी नेपालमा गर्ने तयारी गरेकोमा बेलायतमा पहिलो एकल प्रदर्शनी राख्न पाएकोमा खुसी ब्यक्त गरिन् । उनले चित्रकलामार्फत जीवन दर्शन मात्र नभई धेरै विषय व्यक्त गर्न सकिने भएकोले आफुले वैदिक र आत्मिक विषयलाई केन्द्रित गरेको जानकारी दिइन् । 

प्रर्दशनीमा गाउँ गाउँमा कला विकासको लागि २८६ पाउण्ड अर्थात् करिब ५० हजार नेपाली रुपैयाँ नेपाली समुदायले सहयोग गरेको चित्रकार अजय देशारले जानकारी दिए ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

आज २५६९औं बुद्ध जयन्ती

२९ बैशाख २०८२,०७:०९
post

आज साउने सङ्क्रान्ति

२ श्रावण २०८२,०८:१४
post

आज गाईजात्रा पर्व मनाइँदै

२६ श्रावण २०८२,०७:५१
post

आज हरितालिका तिज

१० भाद्र २०८२,०७:४०
post

आज इन्द्रजात्रा

२१ भाद्र २०८२,०९:४०
post

बडादसैँको मुख्य दिन आज

१६ आश्विन २०८२,०७:२०
post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७
post

काठमाडौंमा भूकम्पको धक्का

२३ आश्विन २०८०,१७:४३
post

आजदेखि नवरात्र सुरु

२८ आश्विन २०८०,०९:०५
post

कहां गए २२ प्रहरी कर्मचारी ?

१३ कार्तिक २०८०,०८:३२
post

रिहा भए आचार्य श्रीनिवास

२२ मंसिर २०८०,२०:४८
post

आज ‘तमु ल्होसार’

१५ पुष २०८०,०६:३६
post

‘बिचरा प्रहरी’

१५ पुष २०८०,१३:२२
post

२९ सहसचिवको सरुवा

५ माघ २०८०,१७:५६
post

'किन बन्ने पुलिस ?'

१५ माघ २०८०,११:५०
post

त्रिशूलीमा बस खस्यो

२३ फाल्गुन २०८०,०७:५०
post

आज महाशिवरात्रि पर्व

२५ फाल्गुन २०८०,०७:३८
post

ड्युटीसँगै शिशु स्याहार्दै

२६ फाल्गुन २०८०,०८:२३
post

आज विश्व पानी दिवस

९ चैत्र २०८०,०८:०२
post

६ जना उपसचिवको सरुवा

९ चैत्र २०८०,१०:५५
post

आज ‘रामनवमी’ पर्व

५ बैशाख २०८१,०७:१९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

कतारका राजा काठमाडौंमा

११ बैशाख २०८१,१६:१४
post

मातातीर्थ मेला सुरु

२५ बैशाख २०८१,०७:३९
post

आज मातातीर्थ औँसी

२६ बैशाख २०८१,०८:११
post

एआईजीपी राई र गिरीको सरुवा

२८ बैशाख २०८१,१७:१८
post

२ एआईजीको पदस्थापन, को कहाँ ?

२८ बैशाख २०८१,१८:३८
post

आज गणतन्त्र दिवस

१५ जेष्ठ २०८१,०७:०१
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

आज निर्जला एकादशी व्रत

५ असार २०८१,०९:०१
post

एआइजी आशा सिंहको बिदाई

१० श्रावण २०८१,०६:४६
post

सीआईबी प्रमुखमा थापा

२३ श्रावण २०८१,०६:५१
post

मेरो मरेको लासलाई

५ जेष्ठ २०८२,२२:१८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: