काठमाडौं । पर्वत जिल्लाको कुश्मा नगरपालिका ५ स्थित बडागाउँ भिरमा अड्किएका एक जना व्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ । कुश्मा नगरपालिका–७ दुर्लुङ्गचोक बस्ने ५३ वर्षीय गौतम गिरी हिँड्ने क्रममा माघ १९ गते भिरमा खसेका थिए । उनको आज (शुक्रबार) उद्धार गरिएको हो ।
सो बारे स्थानीयले सशस्त्र प्रहरी बल नेपाल नम्बर २५ गण चण्डिका पर्वतलाई जानकारी गराएपछि उक्त गणबाट सशस्त्र प्रहरी निरीक्षक केशव शर्माको कमाण्डको टोलीले उनलाई रोप रेस्क्यु विधि अपनाई करीब १५ मिटर तलबाट सशुकल उद्वार गरेको हो ।
उद्वार पश्चात उनलाई उपचारको लागि जिल्ला अस्पताल पर्वतपठाइएको थियो । उनको अवस्था भने सामान्य रहेको बताइएको छ ।















































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)













































































.jpeg)








प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google