
काठमाडाैँ । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा कांग्रेस नेता किरण सिंह मृत फेला परेका छन् । ३ दिनदेखि हराइरहेका पूर्वमेयर सिंहकाे शव गोरुसिंगे जंगलमा आइतबार फेला परेको हाे ।
६५ वर्षीय सिंह शुक्रबार कपिलवस्तु–३ स्थित घरबाट निस्किएका थिए । पूर्वपश्चिम राजमार्गबाट करिब ८ किलोमिटरभित्र जंगल क्षेत्रमा उनले चढ्ने गरेको लु प्र ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा भेटिएको थियो ।















































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)













































































.jpeg)






































































































































































































































































































































.jpg)












































































































































.jpg)

























































































.jpg)




























प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google