युवा व्यवसायी भण्डारीकाे एकल लगानीमा बन्याे माईजोगमाईमा २१ फिट अग्लाे गणेश मूर्ति

मनोज श्रेष्ठ २३ माघ २०७९,१३:५९
post

इलामकाे माईजोगमाई गाउँपालिका वडा नं १ मा  गणेश मूर्ति स्थापना गरिएको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले युवा व्यवसायी मुकेश भण्डारीको एकल लगानीमा २१ फिट मूर्ति स्थापना गरिएको हो । करिब २२ लाख लगानीमा स्थापना गरिएको गणेश मूर्तिको एक कार्यक्रमकाबीच अनावरण गरिएको हो । 
तस्विर : मनोज श्रेष्ठ

 

 

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: