
काठमाडौं । सोमबार मध्यराति भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा बसमा भीषण आगलागी भयो । भारत–नेपाल सीमा सुनौलीबाट दिल्लीतर्फ जाँदै गरको यूपी२२एटी ०२४५ को निजी बसमा कुल ४५ यात्रु सवार थिए । जसमध्ये अधिकांश बुटवलका छन् ।
सूचीअनुसार घाइते हुनेहरूमा शिवबहादुर परियार (गुल्मी, तम्सास), पूर्णिमा परियार, कृष्णबहादुर (कावासोती), विष्णुबहादुर, अनिलबहादुर, सरस्वती, दिवाकर न्यौपाने (बुटवल) रहेका छन् ।
त्यसैगरी, दिया योगी (बुटवल), विशाल गुरुङ (गुल्मी, तम्घास), लालबहादुर (छत्रकोट, गुल्मी), उसा (गुल्मी) छन् । साथै, सुबोध अर्याल (स्याङ्जा), कमलबहादुर पौडेल (मोरङ), भुवन, छन् ।
घाइते हुनेमा ओमबहादुर (पाल्पा), वसन्त सर्तुंगी (तम्घास, गुल्मी), सोनाम (बुटवल), अनिसा (बुटवल), गुनबहादुर (गुल्मी), बोधबहादुर (सुनवल, नवलपरासी) र धनकुमारी छन् ।
खैरुल बुभ (भगवानपुर, बिहार) नाउद अली ( भगवानपुरबिहार, ) र विक्रम (कर्नाल, हरियाणा) पनि घाइते भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।















































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)












































































.jpeg)







प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google