
काठमाडौँ । नेपाल प्रहरीका ४१ जना प्रहरी उपरीक्षक (एसपी) र १४३ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को एकसाथ सरुवा गरिएको छ। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सोमबार १४३ डीएसपी र ४१ जना एसपीको सरुवा गर्ने निर्णय गरेका हुन्।
उक्त निर्णय अनुसार सरुवा भएका प्रहरी अधिकारीहरुको सूची प्रहरी प्रधान कार्यालयले मंगलबार सार्वजनिक गरेको हो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google